Skip to content
015364966 / nftcnkathmandu@gmail.com
Federation of Nepal National Business
  • Home
  • हाम्राे बारे
  • ग्यालेरी
  • संघठन
  • मिडियामा हामी
  • डाउनलाेड
  • सुचना
  • सम्पर्क
Menu Close
  • Home
  • हाम्राे बारे
  • ग्यालेरी
  • संघठन
  • मिडियामा हामी
  • डाउनलाेड
  • सुचना
  • सम्पर्क
fnnbbbbb
viber_image_2022-07-09_12-08-37-092
viber_image_2022-07-09_12-09-13-565
viber_image_2022-07-09_12-08-19-203
viber_image_2022-07-09_12-08-57-689
Previous
Next

अध्यक्षकाे मन्तब्य

अध्यक्ष कुमार कार्की
व्यापारी, उद्योगी तथा व्यवसायीले देशको आर्थिक विकाशमा अहम भुमिका निर्वाह गर्दै आएको तथ्य सर्ववितितै छ । द्रुततर औद्योगिक युगको शुरुवातको लागि व्यापार, व्यवसाय, उद्योग र उत्पादनमुलक क्षेत्रमा भुमिका अत्यावश्यक छ । समग्र व्यापारीक क्षेत्रको विस्तार हुँदै गईरहेको सन्दर्भमा देशभर विभिन्न पेशा, व्यवसाय र उद्योग सञ्चालक भई सो मार्फत विभिन्न संघ, संस्था सञ्चालन गर्दै काठमाडाै उपत्यका लगायत देशभर रहेका व्यापारी व्यवसायीहरुको विविध समस्याहरुको निराकरण गर्ने तथा व्यापार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै उद्योगी व्यवसायीहरुबीच देखा पर्ने समस्याहरुको व्यवसायीक ढङ्गले क्रियाशिल भएता पनि राज्य, सरकारसँग ठोस र प्रभाबकारी समन्वय नभएको महसुस गर्दै व्यवसायीहरुका व्यवसायमा आईरहेको समस्यामा ती संघहरुलाई आ–आफ्ना स्थानमा अझै क्रियाशिल गराई यसमा आई पर्ने अवसर र चुनौती एवं समस्याको उजागर र निराकरण गर्दै स्वच्छ व्यवसायीक वातावरण तयार पारी समग्र व्यवसायीहरुलाई एकिकृत र समन्वयात्मक ढंगले संचालन गरी व्यवसायीहरुको हक हित र व्यवसायीक उदेश्य परिपुर्ति गर्न एउटा छाता संगठनको आवश्यकता महसुस गर्दै साझा लक्ष्यका साथ संगठित ‘‘नेपाल राष्ट्रिय व्यवसायी महासंघ’’ नामक व्यवसायीक एवं सामाजिक संस्थाको २०७४ मा स्थापना भएकाे हाे ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ को चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन

Facebook Page

  • Home
  • हाम्राे बारे
  • ग्यालेरी
  • संघठन
  • मिडियामा हामी
  • डाउनलाेड
  • सुचना
  • सम्पर्क

Contact Us

  • Address:Kathmandu, Nepal
  • Phone:+977 01 5364966
  • Mobile:98
  • Email:nftcnkathmandu@gmail.comOpens in your application
  • Website:https://fnnb.org.np/
Copyright 2023 - Federation of Nepal National Business | Design By Jayaram Ghimire